झुक्याएर जग्गा बैना गरी ४५ लाख ठगी

काठमाडौं । जग्गा बैना गरी ४५ लाख रुपैयाँ तिरेकी एक महिला ठगीमा परेको खुल्न आएको छ । काठमाडौँ महानगरपालिका–३२ बस्ने मोरङ बेलबारी नगरपालिका–३ की ४० वर्षीया ती महिलालाई जग्गा खरिदका लागि मालपोत कार्यालय भक्तपुरमा दर्ता श्रेस्ता रहेको चार आना जग्गा नाप जाँच गरी राजिनामा पास गरी दिने भनी लोभ देखाएर ठगी गरेको पाइएको छ । … Continue reading झुक्याएर जग्गा बैना गरी ४५ लाख ठगी